मृत्युको संकेत दिने १० सपना, बेवास्ता नगरौ

सुतेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन् जसमा हामी जान सक्देनौं, तर त्यो दुनियाँको दृश्यहरु हाम्रो सपनामा आउँछन् । रामायणमा पनि मृत्यु बताउने संकेतबारे लेखिएको छ बाल्मिीकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ । जसले भविष्यको मृत्युको संकेत गरेको हुन्छ । हेराै कुन कुन सपनाले मृत्युको संकेत गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *