बिहानै यी ६ सपना देखे कसैलाई नसुनाउनुहोस्, करोडपति बन्ने योग बन्छ

सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ । यस्तै सुभ सपनाको बारेमा जानकारी समेटिएको भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *