विवाह पछि एक आपसमा कहिल्यै मिल्न नसक्ने राशिहरू, मर्छन तर मिल्दैनन्

हामी सबैको एक निश्चित राशी हुन्छ। तिनै राशिका आधारमा हामीले आफ्नो भविश्य र व्यक्तित्वको बारेमा जान्ने अवसर पाउछौ। त्यस्तै तपाईले दैनिक रुपमा दैनिक राशिफल पनि त हेर्ने या सुन्ने गर्नु भएकै होला। यसका बाबजुत राशी हाम्रो विवाहसंग पनि सम्बन्धित रहेको हुन्छ।परापुर्वकालदेखि आजसम्म पनि बिवाह हुनुभन्दा पहिले केटा र केटीको जन्म कुण्डली मिलाउने गरिन्छ र बिवाह पक्का गरिन्छ। तर जन्म कुण्डली भन्दा पहिले राशिले तपाईका लागि कुन पार्टनर सहि छ /गलत छ भन्ने बारेमा जानकारी दिन्छ। आज हामी विवाहका मामिलामा कुन राशी भएकाको लागि कुन राशिका व्यक्ति सहि हुन्छ या गलत यसको बारेमा बताउन जादै छौं हेर्नुहोस यो भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *