भनिन्छ जिन्दगानी दुई दिने घाम छाया। यहि घामछायाका बिचमा कुनै बेला आफ्नो सुख दुख साटासाट गर्न कोहि न कोहीको आवश्यकता पर्छ नै । सुखमा संगै रम्ने र दुखमा साथमा बसेर रुने मानिस यदि जिन्दगीमा भएन भने त्यो जिन्दगी के मज्जा। तर यसका बाबजुत केहि मानिसहरु यस्ता पनि हुन्छन कि जसलाई कसैको साथ भन्दा पनि एक्लोपन नै आनन्द लाग्छ। उनीहरु आफुभित्र नै रमाउन बढी लालायित हुन्छन।
समुन्द्रशास्त्रका अनुसार कुनै पनि मानिसको स्वभाव उसको राशी अनुसार फरक हुने गर्छ। यस शास्त्रमा केहि राशिहरुको बारेमा पनि बर्णन गरिएको छ जुन राशी भएकाहरु एक्लोपनमा रमाउन चाहन्छन। आउनुहोस हेर्नुहोस कतै यो कुराले तपाईसंग पनि मेल खान्छ कि ?