जंग बहादुर राणाको अप्रत्यासित मृत्यु र पाटेबाघको सिकार

जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। राजा राजेन्द्र शक्तिशाली छँदाछँदै जंगबहादुरले अनेक उथलपुथल गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराएर दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारी आफू शक्तिशाली भए। उनको मृत्युको रोचक कहानी यो भिडियोमा चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *