यस्तो संकेत गर्दो रहेछ आँखा फरफराउनुले, पुरूष र महिलामा उल्टो हुन्छ संकेत

के आँखा फरफराउनु अशुभ कै संकेत हो त ? आउनुस यसको बिषयमा केहि जानकारी लिउँ । जनमानसमा दुई आँखा फरफराईमा पनि फरक फरक धारणा रहेको पाइन्छ । दाहिने आँखा फरफराए के हुने र देब्रे आँखा फरफराए कै हुने भन्नेबारेमा । यसबारेमा भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *