दूध संगै बेसार मिसाएर खाँदा हुन्छन् यी १२ फाइदा

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दूधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दूधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यी फाइदा हुन्छन्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *