यस्तो अवस्थामा न खानुस केरा, ज्यानै जान सक्छ

केरा स्वास्थ्यका लागि निकै फाइदाजनक फलफूल हो । दैनिक एउटा केरा खानसकेको खण्डमा स्वास्थ्यमा निकै फाइदा हुन्छ । केरामा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *