स्वेता लाई श्रीकृष्णले २ करोड दिन्छु अर्कै सङ बिहे गर भनेका थिए ।

अहिले नेपालमा नारी शक्ति बढी छ भन्दै राजेन्द्र खडकी ले अन्तवार्तामा बताएका छन। मिडिया र सञ्चार कर्मी ले गर्दा आफू सक्रिय पनि भइरहेको राजेन्द्र ले बताएका छन।
पत्रकारलाई पनि पागल भनी रमाइलो को रूपमा कैले काहि लिने गर्छन खड्कीले।

स्वेता लाई श्रीकृष्णले २करोड दिन्छु अर्कै सङ बिहे गर भनेका थिए भन्न्रदै बार्तामै खडकी ले बताएका छन । राजेन्द्र खडकीले श्री कृष्ण बिरामी हुँदा को र उनी सँग भेटघाट हुँदाको पल पनि सम्झिएका छन । स्वेता खड्का लाई श्री कृष्ण को सराप लागेको भनेर पनि तर्क गरेका छन्।
श्री कृष्णले राजेन्द्र सँग स्वेता खड्कालाई बिहे नगर्ने भनी सम्झाई दिन आग्रह पनि गरेका थिए भनेर सम्झिए खडकीले सञ्चार कर्मीलाई बताएका छन्।।
सबै कुरा जन्नको लागि पुरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *