अपिल त्रिपाठीले गरे प्रहरीको पर्दाफास : सधै घुसको लेनदेन ? प्रहरी र ठेकदार लफडा, प्रबक्ता भन्छन : त्यस्तालाई छाड्दैनौ

चर्चित पत्रकार अपिल त्रिपाठीले प्रहरी र ठेकेदार बिचको लफडाको पर्दाफास गरेकाछन । उनको चर्चित कार्यक्रम गण्डकी छड्केमा यस्ता थुप्रै विषयमा चिरफार हुने गरेको छ । यसै क्रममा उनले प्रहरी र ठेकेदार विचको लेनदेनको विषयमा पनि कार्यक्रम तयार पारेका छन ।

घुस दिनु र लिनु दुबै गैर कानूनी भएता पनि नेपालमा यस्ता धेरै ठाउँहरू छन जहाँ खुलेआम घुसको लेन देन हुन्छ । सम्बन्धित पक्षको समयमै आँखा नपुगे पनि यस्ता घटना पत्रकारहरूको आँखाबाट बच्न सक्दैनन् । थप घटना तथा पुरा विषयबस्तुको बारेमा भिडियोमा हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *