अलिफलाई श्रीमान् बनाउन कल्पना तयार भएपछी अलिफ लाजले भुतुकै |

अलिफलाई श्रीमान् बनाउन कल्पना तयार भएपछी अलिफ लाजले भुतुकै भएको गित गाइएको छ । |म पहाडको मान्छे लोकगीत धेरै मनपर्छ भनेर अलिफ खानले व्याख्या गर्छन । भाइरल अलिफ खानले दोहोरीकि रानी कल्पनालाई दोहोरिमा आच्छु आच्छु पारेका छन ।
बद्री पंगेनी भेट्ने मुसलमान गायक अलिफको सपना पुरा भएसंगै अलिफको स्वर सुनेर सबै चकित पनि भइरहेका छन । अद्भुत क्षमताका धनी भाइरल गायक अलिफ खानले इन्द्रेणीमा पुगेर सबैलाई चकित बनाएका छन । इन्द्रेणीमा कल्पना दाहाल र अलिफ खानले दोहोरी गाएपछि मिडियामा,दुइ बीच प्रेमको चर्चा चलेको छ । दोहाेरिमा कल्पनाको बन्यो नयाँ जोडी, अलिफ खान सँगको पहिलो भेटमै कल्पनाले गरिन् प्रपोज, अलिफ लाजले भुतुक्कै भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *