सधै खाइ नखाइ हिड्ने इन्द्रेणी तनहु ढोरबाराहीमा रमाइलो गर्दै

निकै रमाइलो दोहोरी प्रस्तुत गर्ने क्रममा इन्द्रणीको टोली तनहुमा पुगेको छ । रातिको समयमा सेकुवा खाँदै रमाइलो दोहोरीमा कलाकारहरू रमाउदै छन। इन्द्रेणी कार्यक्रमले कला सस्कृतीको जगेर्ना गर्दै दुखी गरिवको सेवा गर्ने गरेको छ । मनोरञ्जन संगै रमाइलो दोहोरी प्रस्तुत गर्ने क्रममा कहिले स्टुडियो त कहिले देश विदेशका बिभिन्न ठाउबाट कार्यक्रम प्रस्तुत गर्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *