वर्षाको रूपमा “फिदा” बनेका पल (भिडियो)

पल शाह र वर्षा राउतलाई म्युजिक भिडियोमा बाँध्दै गम्भीर विष्टले “फिदा” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् l गायक सुमन केसी र गायिका दीपा लामाको स्वर समावेश रहेको गीतको शब्द रचना सुमन योञ्जनको रहेको छ l
दीपक शर्माको संगीतमा गीतलाई तयार पारिएको छ l भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् l नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई केन्द्र मोसन्स युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *