ट्रेन्डिङको शीर्ष स्थानमा पुष्प र साम्राज्ञीको ‘मारुनी’

चलचित्र “मारुनी” ले ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ l पुष्प खड्का र सामाग्री आर एल शाहको मुख्य भूमिका रहेको चलचित्रलाई हाल सम्म यूट्युबमा २० लाख माथि दर्शकले हेरी सकेका छन् l
उन्नान साठी हजार लाइक र तीन हजार पाच सय डीस्लाइक पाउनुका साथै कमेन्टमा दर्शकले सकारात्मक प्रतिक्रिया दीरहेका छन् l दर्शकले उत्कृष्ट मात्र भनेका छैनन्, नेपाली चलचित्र क्षेत्रमै नयाँ स्वादको चलचित्र भनेका छन् ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ । नबल नेपालको निर्देशनमा तयार भएको यो चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *