सामलिंङ्ग पावर कम्पनीको आईपीओ आउदै,हेर्नुहोस सम्पूर्ण जानकारी

सामलिंङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले १२ करोड ३० रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता साधारण शेयर(आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।यो पनि पढ्नुहोस सानिमा लाईफ इन्स्योरेन्सले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्ने तयारी गरेको छ ।

जेठ २३ मा बिमा कम्पनीले साधारण सभा डाकेको छ । कम्पनीको सञ्‍चालक समितिले आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *