४ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

नेपालमा कोरोना संक्रमित पुनः थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो। धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छContinue Reading

के आँखा फरफराउनु अशुभ कै संकेत हो त ? आउनुस यसको बिषयमा केहि जानकारी लिउँ । जनमानसमा दुई आँखा फरफराईमा पनि फरक फरक धारणा रहेको पाइन्छ । दाहिने आँखा फरफराए के हुने र देब्रे आँखा फरफराए कै हुने भन्नेबारेमा । यसबारेमा भिडियो हेर्नुहोस ।

जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। राजा राजेन्द्र शक्तिशाली छँदाछँदै जंगबहादुरले अनेक उथलपुथल गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराएर दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंहContinue Reading

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समार्फत घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँच जनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । भाडा तिरेर सुत्केरी बोकेको को १ चContinue Reading

भनिन्छ जिन्दगानी दुई दिने घाम छाया। यहि घामछायाका बिचमा कुनै बेला आफ्नो सुख दुख साटासाट गर्न कोहि न कोहीको आवश्यकता पर्छ नै । सुखमा संगै रम्ने र दुखमा साथमा बसेर रुने मानिस यदि जिन्दगीमा भएन भने त्यो जिन्दगी के मज्जा। तर यसका बाबजुत केहि मानिसहरु यस्ता पनि हुन्छन कि जसलाईContinue Reading

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जनाContinue Reading

२०७७ साल कुन राशिको लागि राम्रो, कुन कुन राशिले कुन कुन कुरामा ध्यान दिने, हेर्नुहोस २०७७ सालको वार्षिक राशिफल

बुढापाकाले भन्ने गरेको ‘घामपानीको शरीर’ कहिले काहीँ तलमाथि त परिरहन्छ । शरीरले आफूलाई सँधै स्वस्थ महसुस गर्दैन । कहिलेकाँही शरीर कमजोर र आलस्यको पोको बनिदिन्छ । शरीरमा कमजोरी भयो भने यी १० कुरा खानुहोस्, शरिर तन्दुरूस्त हुन्छ ।

मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले यहाँ मंगलबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ भन्ने बारेमाContinue Reading