भक्तपुर : आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको छ । २३ वर्षीय दाजुले वैशाख १३ गते बिहान सुतिरहेकी १४ वर्षीया बहिनीमाथि जबरजस्ती करणी गरेको भक्तपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दाजुबहिनी जिल्लाको मध्यपुर थिमी नपा ९ बोडेस्थित कृषि तालिम केन्द्र नजिकैContinue Reading

७ वर्षिया बालिकाले कोरोनामाथि जित हात पारेकी छिन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा सिरियाकी ७ वर्षिया बालिका कोरोना भाइरसबाट मुक्त भएकी हुन् । यूएईको बुर्जिल अस्पतालकाे आइसाेलेशन वार्डबाट लीन बशर नामक ७ वर्षिया बालिका कोरोनामुक्त हुँदै डिस्चार्ज भएकी हुन् । उनी एक हप्तामा कोरोनाबाट मुक्त भएको बताइएको छ ।Continue Reading

सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको एक मन्त्रीले बताए । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्षContinue Reading

कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएकोContinue Reading

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या १५ सय पुगेको जनाएको छ। एनआरएनएका अनुसार कोरोनाका कारण ३६ जना नेपालीकाे मृत्यु भएकाे छ। बेलायतमा २१, अमेरिकामा १०, युएईमा ३, आयरल्याण्डमा १ र टर्कीमा १ जना गरी ३६ जना नेपालीकाे काेराेनाका कारण मृत्यु भएकाे हाे। टर्कीमा ज्यान गुमाएका नेपालीले कोरोनाContinue Reading

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारपछि लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छिन्। प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमान्ले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी विकलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो। दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछिContinue Reading

नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ काContinue Reading

सुतेको बेलामा अनौठो घटना अनि कथामा भुल्छौं । धैरै मानिस जम्मा भएको बेला, कोही नचलीकन बसेको सपना देखेको केही दिन पश्चात आफन्त वा प्रियजनको मृत्युको खबर आइपुग्छ । मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दु :खद क्षण हो । परापूर्वकालदेखि सपनामा देखिने कुराहरु यो दुनियाँको नभइ अर्कै संसारको घटना हुन्Continue Reading