काठमाडौं, २१ बैशाख । कोरोना भाइरस अर्थात् कोभिड-१९ ले कुनै पनि धनी, गरीब, डाक्टर, बिरामी भन्दैन, न त कलाकार कसैलाई यसको संक्रमणले अछुतो राखेकाे छ । कतिपय मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई पनि कोभिड- १९ संक्रमण भएको पाइएकाे छ भने कतिपय डाक्टरकै ज्यान पनि लिएकाे छ । यसै क्रममाContinue Reading

मुम्बइ : बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो । बलिउड अभिनेत्री नितु कपुर उनकी पत्नी हुन् भने अभिनेता रणविर कपुर उनका छोरा । ऋषिका भाइ बलिउड अभिनेताContinue Reading