निकै रमाइलो दोहोरी प्रस्तुत गर्ने क्रममा इन्द्रणीको टोली तनहुमा पुगेको छ । रातिको समयमा सेकुवा खाँदै रमाइलो दोहोरीमा कलाकारहरू रमाउदै छन। इन्द्रेणी कार्यक्रमले कला सस्कृतीको जगेर्ना गर्दै दुखी गरिवको सेवा गर्ने गरेको छ । मनोरञ्जन संगै रमाइलो दोहोरी प्रस्तुत गर्ने क्रममा कहिले स्टुडियो त कहिले देश विदेशका बिभिन्न ठाउबाट कार्यक्रमContinue Reading

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेकोContinue Reading

चर्चित पत्रकार अपिल त्रिपाठीले प्रहरी र ठेकेदार बिचको लफडाको पर्दाफास गरेकाछन । उनको चर्चित कार्यक्रम गण्डकी छड्केमा यस्ता थुप्रै विषयमा चिरफार हुने गरेको छ । यसै क्रममा उनले प्रहरी र ठेकेदार विचको लेनदेनको विषयमा पनि कार्यक्रम तयार पारेका छन । घुस दिनु र लिनु दुबै गैर कानूनी भएता पनि नेपालमाContinue Reading

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को अक्सनमा नेपालबाट लेग स्पीनर सन्दीप लामिछाने मात्र छनोट भएका छन् । सन्दीपसहित ८ खेलाडीले नेपालबाट अक्सनका लागि नाम दर्ता गराए पनि १४औं संस्करणको आइपीएलका लागि हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको बिसिसिआईले जनाएको छ । नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी,Continue Reading

Host:- Biswaraj Samekham (Biswa Limbu) Guest:- Paul Shah (Purna Bikram Shah) Camera&Edit:- Chiran Rai, Ramesh Rai Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. Post Production:- Mero Online TV Pvt. Ltd.Continue Reading

जातीय विभेदको कथालाई उठान गर्न लागिएको चलचित्र ‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै यसको कलाकार र निर्माण टिम बुटवल पुगेको छ । बुटवलका विभिन्न स्थानमा चलचित्रका लागि लोकेशन हेरिएको र स्थानीयबासी र विभिन्न संघसंस्थाबाट साथ र सहयोग पाएको निर्देशक किरण बीकेले जानकारी दिएका छन् । चलचित्रका कलाकारद्धय बेनिशा हमाल र मुकुन भुषालContinue Reading

नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिइन् । उत्कृष्ट ८ बाट नै नेपाल आइडलको यात्रा सकिए पनि यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छContinue Reading